
आइपीओ नोटिस
इभेन्ट : हिमालय उर्जा विकास कम्पनी
खुला हुने मिति : कात्तिक ६ गते
भर्ने अन्तिम मिति : कात्तिक २० गते
कित्ता : ९ लाख ९० हजार कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ४ हजार ९०० कित्ता
विवरण :
हिमालय उर्जा विकास कम्पनीको ९ लाख ९० हजार कित्ता आइपिओ कात्तिक ६ गतेदेखि खुल्ला भएको छ । उक्त आइपिओ आयोजना प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयको लागि निष्कासन गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ
आवेदन दिन सकिने शाखाहरु :
हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा–१,
सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा र प्राइम कमर्सियल बैंक जिरी शाखाबाट।
सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा
एनएमबि बैंकको दोलखा किर्ने शाखाबाट पनि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्