Skip to content

इन्फिनिटी लघुवित्तको खुद नाफा ६६ लाख ४२ हजार रुपैयाँ, खुद ब्याज आम्दानी कति ?(विवरणसहित)

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा ६६ लाख ४२ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी ४ करोड ३३ लाख रुपैयाँ रहेको छ । 
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा  १ करोड ४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ करोड १९ लाख रुपैयाँ छ । यता संस्थाले गत आर्थिक बर्षसम्ममा ७२ करोड २५ लाख सापटी लिएको छ भने कर्जा प्रवाह १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ गरेको छ। यता संस्थाको खराब कर्जा ०.६५ रहेको छ ।
हेरौं इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्