एजिएम नोटिस
कम्पनी : जानकी फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : आज (सोमबार, असोज २९ गते)
विवरण :
जानकी फाइनान्सको साधारण सभा सोमबार हुने भएको छ । सभाका लागि कम्पनीले असोज १६ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
पेस गर्ने प्रस्तावहरु :
२२% बोनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने ।
नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
चालु आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
होटल रामा प्रालि, जनकपुरधाममा बिहान ९ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४० करोड ३३ लाख ९३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४९ करोड २१ लाख ३९ हजार ६०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १९ करोड ९ लाख ६० हजार
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ १९ पैसा
प्रतिसेयर नेटवर्थ : १६९ रुपैयाँ ५३ पैसा।