
काठमाडौँ – ज्योति विकास बैंकमा ४० जनाको लागि जागिर खुल्ला भएको छ । बैंकले २० जना ब्रान्च मेनेजर र २० जना रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज मागेको छ । दुवै पदका लागि अनुभवी कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २५ अक्टोबरभित्र आवेदन दिन आह्वान गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्