
काठमाडौँ – कञ्चन डेभपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा १ करोड १९ लाख ८६ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी ४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा १ करोड ८३ लाख ३१ हजार रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड २१ लाख ९१ हजार रुपैयाँ छ । निक्षेप संकलन ३० करोड रुपैयाँबाट वृद्धि गर्दै ४३ करोड ४७ लाख ४४ हजार रुपैयाँ पुर्याएको कञ्चनले ३ अर्ब ७९ करोड ३४ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यता संस्थाको खराब कर्जा ०.८०% रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा कायम रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्