
एजिएम नोटिस
कम्पनी : लक्ष्मी क्यापिटल मार्केट
इभेन्ट : साधारण सभा
हुने मिति : असोज २८ गते, आइतबार
विवरण :
लक्ष्मी क्यापिटल मार्केटको साधारण सभा आइतबार (असोज २८ गते) हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
सञ्चालक सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
सञ्चालक सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने ।
एजिएम हुने स्थान र समय :
अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्