
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा २ करोड ३१ लाख २६ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी ६ करोड ५९ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा ३ करोड ६३ लाख २५ हजार रुपैयाँ छ भने जगेडा कोषमा २२ करोड ४८ लाख २८ हजार रुपैयाँ छ । यता संस्थाले १ अर्ब १ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता संस्थाको खराब कर्जा ०.९९% रहेको छ भने प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा कायम रहेको छ । लक्ष्मी लघुवित्तको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ९० पैसा रहेको छ ।
हेरौं लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्