
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २६.३२% नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।
यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । बैंकको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्