Skip to content
LAXMI SUNRISE BANK

८.८२ अंकले घट्यो बजार, कारोबार २७ करोड ७१ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.८२ अंकले घटेर १२४१.११  विन्दुमा आइपुगेको छ । कुल २७ करोड ७१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: केबिएल र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK