Skip to content

१३.६२ अंकले घट्यो बजार, कारोबार ३२ करोड ६४ लाख माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.६२ अंकले घटेर १२२७.४९  विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीबिआइएमइले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्