Skip to content

१४.१५ अंकले बढ्यो नेप्से, कारोबार २६ करोड ९९ लाख माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १४.१५ अंकले बढेर १२४२.४३ विन्दुमा आइपुगेको छ । कुल २६ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: मेगा र जेबिएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्