Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २.६९ अंकले बढ्यो बजार, कारोबार ४५ करोड १९ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको तेस्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.६९ अंकले बढेर १२४१.३६ विन्दुमा आइपुगेको छ । कुल ४५  करोड १९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीबिआइएमइले गरेको छ भने त्यसपछि क्रमश: एसएचपीसी र एमबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK