बैंकमा जागिर खाने हो ? मेगा बैंकले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २१ आश्विन २०७५, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – मेगा बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पोस्टको लागि कर्मचारी मागेको छ । आवेदन दिने म्याद कार्तिक १४ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । अन्य विवरणका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्: छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !