
लाष्ट रिमाइन्डर :
कम्पनी : मेरो माइक्रोफाइनान्स लिमिटेड
लाभांश : २६.३२% (१५% बोनस र ११.३२% नगद)
बुक क्लोज : असोज १७ देखि कात्तिक ९ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १६ गते, मंगलबार)
विशेष साधारण सभा : कात्तिक ९ गते
विवरण :
मेरो माइक्रोफाइनान्सको २६.३२% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीले सभाको लागि असोज १७ देखि कात्तिक ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस र ११.३२% नगद लाभांश दिने,
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद निस्कासन गर्ने ।
नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २८ करोड ६० लाख
बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्