×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सको आज एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो माइक्रोफाइनान्सको आज एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

९ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : मेरो माइक्रोफाइनान्स वित्तिय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (शुक्रबार, कात्तिक ९ गते)
एजिएम हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजे ।
विवरण : 
मेरो माइक्रोफाइनान्सको साधारण सभा आज हुने भएको छ । उक्त सभा होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । 
पेस गर्ने प्रस्तावहरु :
१५% बोनस सेयर र ११.३२% (कर सहित) नगद लाभांश दिने ।
 बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीबाट १००% हकप्रद निष्कासन गर्ने ।
नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २८ करोड ६० लाख रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी