Skip to content

मिसन डेभलपमेन्ट बैंकले ११% बोनस दिँदै, साथै कर तिर्न नगद पनि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

काठमाडौं – मिसन डेभलपमेन्ट बैंकले ११% बोनस सेयर दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५७८५ नगद लाभांश दिने निर्णय गरेको हो । 
बोनस प्रयोजनमा ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ र नगद लाभांशमा ३० लाख ६ हजार ३५९ रुपैयाँ खर्च गर्नेछ । बैंक सञ्चालक समितिले गरेको यो निर्णयलाई भने राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । अनिमात्र सेयरधनीले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्