
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यको ३९ करोड ३६ लाख पाँच हजार ४०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।
माउण्टेन इनर्जी नेपालले आईपीओ निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्