×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सको खुद नाफा २ करोड ६४ लाख ७२ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ७० रुपैयाँ ३८ पैसा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेसनल माइक्रोफाइनान्सको खुद नाफा २ करोड ६४ लाख ७२ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ७० रुपैयाँ ३८ पैसा !

८ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा २ करोड ६४ लाख ७२ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी  ५ करोड ३४ लाख ५२ हजार रुपैयाँ रुपैयाँ रहेको छ । 
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा ४ करोड १५ लाख ९९ हजार रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ छ । निक्षेप संकलन ८४ करोड २१ लख ३३ हजार रुपैयाँ पुगेको छ भने नेसनलले २ अर्ब ६३ करोड ५७ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।  यता संस्थाको खराब कर्जा १.२६% रहेको छ भने प्रतिसेयर आम्दानी ७० रुपैयाँ ३८ पैसा कायम रहेको छ ।

हेरौं नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी