×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफ इन्सुरेन्सको सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेसनल लाइफ इन्सुरेन्सको सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

Artha Sarokar

८ कार्तिक २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस
कम्पनी : नेसनल लाइफ इन्सुरेन्स
खुला हुने मिति : कात्तिक १५ गते
कित्ता : २ लाख ७८ हजार ११९.३४ कित्ता (सर्वसाधारण सेयर)
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते

फारम लिन र बुझाउन पाइने स्थान
एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट 

नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट  


अन्य विवरण :
बैंकले गत साउनमा ६०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी :१ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ
लिलामी बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी