- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद बाँडफाँट भएको छ । कम्पनीले ६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ४ लाख ९६ हजार ६४७ कित्ताका लागि मात्र आवेदन परेको हो । जसमा बाकी रहेको १ लाख ३ हजार ३५३ कित्ता हकप्रद बिक्री भएको छैन । यस हकप्रदमा १ हजार ८५३ जनाले आवेदन दिएका थिए ।
कम्पनीले साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म ६ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल यस लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्