×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिमाइन्डर : एनसीसी बैंकको ५०% हकप्रद भर्न अब ५ दिन मात्र बाँकी, यी ठाउँबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रिमाइन्डर : एनसीसी बैंकको ५०% हकप्रद भर्न अब ५ दिन मात्र बाँकी, यी ठाउँबाट भर्न सकिने

१७ आश्विन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर :
कम्पनी : एनसीसी बैंकको
हकप्रद : ५०%
अन्तिम दिन : असोज २२ गते 
विवरण : 
एनसीसी बैंकको ५०% हकप्रद सुरक्षित गर्न अब ५ दिन मात्र समय बाकी रहेको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री गरिरहेको छ । यसअघि बैंकले हकप्रद भदौ ४ देखि असोज ७ गते खुला गरेको थियो त्यसबेला आवश्यक मात्रामा आवेदन नपरेपछि १५ दिन समय थप गरेर असोज २२ गतेसम्म पुर्याएको हो । 
आवेदन दिन सकिने साखाहरु :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं 
एनसीसी बैंकका प्रधान कार्यालय र सम्पूर्ण शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : ४ अर्ब ६७ करोड ९८ लाख ५३ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्ने
गत आवको चौथो त्रैमासको खुद नाफा : १ अर्ब ७ करोड २० लाख ३६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी :२२ रुपैयाँ ९१ पैसा 
प्रतिसेयर नेटवर्थ : १६१ रुपैयाँ २१ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी