
काठमाडौं – नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट ५% नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले नगद लाभांशको लागि ३० लाख रुपैयाँ छुट्याइएको छ र साथमा कर तिर्न पनि १ लाख ५७ हजार ८९५ रुपैयाँ छुट्याइएको छ । यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्