Skip to content

१०.५६ अंकले घट्यो नेप्से, कारोबार २४ करोड ९१ लाख माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १०.५६ अंकले घटेर .१२१६.९३   विन्दुमा आइपुगेको छ । कुल २४ करोड ९१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीयुएफएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्