
बाजारमा अहिले नक्कली नोटहरु छ्यापछ्याप्ती भेटिन थालेको छ । सोहि कारण आजको अंकमा हामीले नोट छुट्याउने सजिलो तरिकाको भिडियो लिएर आएका छौं । नक्कली नोट र सक्कली नोटछुट्याउन धेरै गाह्रो हुँदैन । पहिलो कुरा त सक्कली नोट खस्रो हुन्छ, नक्कली नोट चिल्लो हुन्छ । सक्कली नोटमा अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा भएको सुरक्षा धागो हेरेर पनि नोट छुट्याउन सकिन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्