Skip to content

‘प्रचण्डले भन्ने गरेको समाजवाद ५ प्रतिशतको हालीमुहाली हुने समाजवाद हो, अव ‘विप्लव’को विकल्प छैन’ (भिडियो)

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

काठमाडौँ- अर्थ सरोकार डटकमको अर्थ राजनीतिक कार्यक्रम कुरा खस्रा मिठाको आजको अंकमा हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओम प्रकाश पुनसँग कुराकानी गरेका छौं । उनीसँग हामीले समग्र राजनीतिक परिघटना र पार्टीले परिकल्पना गरेको समाजवादका बारेमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्