×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरियन्टल होटल्सको एजिएम कात्तिक १२ मा, २६.३२% लाभांश प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओरियन्टल होटल्सको एजिएम कात्तिक १२ मा, २६.३२% लाभांश प्रस्ताव पेस गरिने

९ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस
कम्पनी : ओरियन्टल होटल्स
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक १२ गते, सोमबार 

विवरण : 

ओरियन्टल होटल्सको साधारण सभा कात्तिक १२ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १९ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको छ । । 

पेस गर्ने प्रस्तावहरु :

प्रिमियममा एफपीओ जारी गर्ने
१५% बोनस सेयर र ११.३२% नगद लाभांस दिने 

आव २०७४/७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह सम्बन्धमा पनि छलफल हुने ।

लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने

एजिएम हुने स्थान र समय :

नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेल, ललितपुरमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ

बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी