प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ओरियन्टल होटल्स
मूल्य समायोजन सेयर : १५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४५१ रुपैयाँ ३० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ५३४ रुपैयाँ १५ पैसा
विशेष साधारण सभा : कात्तिक १२ गते
विवरण :
ओरियन्टल होटल्सको १५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४५१ रुपैयाँ ३० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुल्ने छ । यसको औसत आधार मूल्य प्रति कित्ता ५३४ रुपैयाँ १५ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१५% बोनस सेयर र ११.३२% नगद लाभांस दिने,
प्रिमियममा एफपीओ जारी गर्ने,
आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह माथि पनि छलफल हुने,
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने ।