एजिएम नोटिस
कम्पनी : ओरियन्टल होटल्स
इभेन्ट : साधारण सभा
हुने मिति : आज (सोमबार, कात्तिक १२ गते)
एजिएम हुने स्थान र समय :
नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे
विवरण :
ओरियन्टल होटल्सको साधारण सभा आज नेपाल प्रशासनिक प्रसिक्षण केन्द्र जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
प्रिमियममा एफपीओ जारी गर्ने ।
१५%बोनस सेयर र ११.३२% नगद लाभांस दिने।
आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह सम्बन्धमा पनि छलफल हुने
लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखा परीक्षकको नियुक्ति तथा कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्न सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्