
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : पोखरा फाइनान्स
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १४९ रुपैयाँ ५२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १६९ रुपैयाँ ७६ पैसा
विशेष साधारण सभा : कात्तिक २० गते
विवरण :
पोखरा फाइनान्सको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १४९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १६९ रुपैयाँ ७६ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ३.६८४% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
दरबारथोक ब्यांकेट, बाँस्तोलाथर पोखरामा बिहान ९ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्