
लाष्ट रिमाइन्डर :
कम्पनी : पोखरा फाइनान्स
लाभांश : १३.६८४% लाभांश (५% बोनस सेयर र ८.६८४% नगद )
बुक क्लोज : कार्तिक १२ गते
सुरक्षित गर्ने अन्तिम मिति : आज (कार्तिक ११ गते,आइतबार)
विशेष साधारण सभा : कात्तिक २० गते
विवरण :
पोखरा फाइनान्सको १३.६८४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज कार्तिक १२ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ८.६८४% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
दरबारथोक ब्यांकेट, बाँस्तोलाथर पोखरामा बिहान ९ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्