Skip to content
LAXMI SUNRISE BANK

सानिमा माईको कात्तिक ८ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार

एजिएम नोटिस

कम्पनी : सानिमा माई हाइड्रोपावर
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक ८ गते

विवरण :
सानिमा माई हाइड्रोपावरको साधारण सभा कात्तिक ८ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज २५ गतेदेखि सभा हुने बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र ५% नगदलाभांश दिने ।
सानिमा हाइड्रोपावरलाई एक्वयार गर्नका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

एजिएम हुने स्थान र समय :
सेलिब्रेसन हाइट सुकेधारा, काठमाडौंमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ११ करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ३२ करोड १० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड ७३ लाख ९९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ५७ पैसा
प्रतिसेयर नेटवर्थ : १३१ रुपैयाँ २१ पैसा ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK