
लाष्ट रिमाइन्डर :
कम्पनी : शाइन रेसुंगा डेभलपमेन्ट बैंक
सुरक्षित गर्ने लाभांश : १७.७०% बोनस सेयर
बुक क्लोज : असोज १६ गतेदेखि असोज २८ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १५ गते, सोमबार)
विशेष साधारण सभा : असोज २८ गते
विवरण :
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १७.७०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १६ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
१७.७०% बोनस सेयर र कर तिर्न ०.९३% नगद लाभांश दिने,
अन्य बैैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने ।
विशेष साधारण सभा हुने स्थान र समय :
अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट प्रा.लि. बुटवलमा बिहान १०:३० बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ६२ करोड २६ लाख ६४ हजार ८६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३२ करोड २५ लाख ९९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ ४० पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ ८६ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्