अक्सन नोटिस
कम्पनी : सिद्धार्थ इन्सुरेन्स
खुला भएको मिति : आज (शुक्रबार, असोज १९ गते)
कित्ता : ३७ हजार २१६.५० कित्ता (संंस्थापक समूहको ७९९.६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६.९० कित्ता)
भर्न पाइने अन्तिम मिति : असोज २६ गते
फारम लिन र बुझाउन पाइने स्थान
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा ।
अन्य विवरण :
बैंकले गत असारमा १०ः३.५ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६४ करोड १४ लाख २१ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २७ करोड ५३ लाख ६५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४२ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : २२१ रुपैयाँ ४५ पैसा ।