
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिर्जना फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार फाइनान्सले ४६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने खुद ब्याज आम्दानी १ करोड ५९ लाख ४३ हजार रुपैयाँ भएको छ ।
यता सञ्चालक नाफा ७३ लाख ८४ हजार रुपैयाँ भएको छ भने जगेडा कोषमा २० करोड ४३ लाख ८ हजार रुपैयाँ रहेको छ । फाइनान्सले ५ अर्ब ८० करोड १२ लाख २४ हजार निक्षेप संकलन गरेकोमा ३ अर्ब ९६ करोड ७५ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको खराब कर्जा २.४४% रहेको छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९९ पैसा रहेको छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्