Skip to content
LAXMI SUNRISE BANK

नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा, हेर्नुहोस् नामावलीसहित

अर्थ सरोकार

काठमाडौँ – सरकारले नेपाल प्रहरीका ११ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बढुवा गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४०को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK