
राईट इस्युज नोटिस :
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : असोज २३ गते, मंगलबार
कित्ता : ११ लाख ५० हजार कित्ता
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते
विवरण :
स्वदेशी लघुवित्त वित्तीय संस्था १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । संस्थाले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुल्ला गर्न लागेको हो । यस हकप्रदमा असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछन् ।
हालै बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट हकप्रद भर्नेलाई समेत १०% नगद लाभांश र कर तिर्न थप रकमदिने निर्णय गरेको छ । संस्थाले नगद लाभांशमा २ करोड ३० लाख रुपैयाँ र कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ खर्च गर्ने भएको छ ।
आवेदन दिन सकिने साखाहरु :
एनआइसी एसिया क्यापिटल थापाथली, काठमाडौं ।
एनआइसी एसिया क्यापिटल थापाथली, काठमाडौं ।
स्वदेशीको सम्पूर्ण शाखाबाट,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ५० लाख रुपैयाँ
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २३ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ७७ लाख १८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ८ पैसा
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ८ पैसा
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्