
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्वदेशी लघुवित्त वित्तिय संस्थाले भदौ २६ गते घोषणा गरेको लाभांश रद्द भएको जानकारी दिएको छ । संस्थाले १०० % हकप्रद जारीपछि कायम पुँजीको १०% नगद लाभांश र सोमा लाग्ने कर समेत प्रदान गर्ने निर्णय गरेको थियो ।
तर संस्थाको असोज १८ गते पुन: बसेको सञ्चालक समितिको बैठकले भदौका प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो । केही प्राविधिक समस्याका कारणले गर्दा प्रस्तावित लाभांश रद्द गर्नु परेको संस्थाले जनाएको छ ।
यस वर्ष लगानीकर्ताहरुले संस्थाबाट कुनै पनि प्रकारका लाभांश पाउने छैनन् । त्यस्तै, यसअघि प्रस्ताव गरिएको रकम संचित नाफामा राख्ने निर्णय भएको संस्थाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्