
राइट सेयर नोटिस
कम्पनी : स्वदेशी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (असोज २३ गते, मंगलबार)
हकप्रद : १००%
कित्ता : ११ लाख ५० हजार कित्ता
भर्न पाइने अन्तिम मिति : कात्तिक २६ गते
विवरण :
स्वदेशी लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर आजदेखि खुल्ला भएको छ । संस्थाले १:१अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र यो सेयर कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछन् ।
आवेदन दिने ठाउँ
एनआइसी एसिया क्यापिटल थापाथली, काठमाडौं।
स्वदेशी लघुवित्तको सम्पूर्ण शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ५० लाख रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : २३ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ७७ लाख १८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ८ पैसा
प्रतिसेयर नेटवर्थ : १४३ रुपैयाँ ७८ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्