
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२ लाख २४ हजार ९७७.६० कित्ता (१००%) हकप्रद बाँडफाँट भएको छ । संस्थाको बिक्री खुला भएको हकप्रदमा १२ लाख १४ हजार २० कित्तामा मात्र आवेदन परेको छ भने १० हजार ९५७.६० कित्ता बिक्री हुन नसकेको देखिन्छ ।
संस्थाले बिक्री नभएको सेयरलाई अब लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउने छ । यस हकप्रदमा ३ हजार ३२७ जनाले आवेदन दिएका थिए । हाल यस कम्पनीको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्