
एजिएम नोटिस
कम्पनी : स्वरोजगार लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : असोज २० गते, शनिबार
विवरण :
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा शनिबार (असोज २० गते) हुने भएको छ । सभाका लागि कम्पनीले असोज ५ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले हालै मात्र १००% हकप्रद बिक्री गरेको छ । तर कम्पनीले प्रदान गर्ने बोनस भने हकप्रद सेयरलाई नदिइने जनाएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र कर तिर्न १.०५३% नगद लाभांश दिने ।
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
एजिएम हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
हकप्रद र बोनसपछि चुक्ता पुँजी : २६ करोड ९४ लाख ९३ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५ करोड ८६ लाख ६८ हजार ५४० रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १११ रुपैयाँ १८ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्