
काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दालाई बिक्री गरेको आइपीओ बाँडफाँट हुने भएको हो । आइपिओ बाँडफाँट क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा दिउँसो ३ बजे हुने जानकारी प्राप्त भएको छ।
माथिल्लो तामाकोशीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा २ लाख जना स्थानीय लगानीकर्ताले ३ करोड कित्ता सेयरका लागि आवेदन दिएका थिए । स्थानीय बासिन्दाले यो आइपीओ ३ वर्षसम्म बिक्री गर्न पाउनेछैनन् ।
माथिल्लो तामाकोशीले सर्वसाधारणको लागि छुट्याएको आइपिओ कार्तिक १५ गते (बिहिबार)देखि निष्कासन हुने भएको छ । यसको बाकी विवरण तल हेर्नुहोस् :
माथिल्लो तामाकोशीको कात्तिक १५ देखि आइपीओ आउँदै, कहाँ जाने भर्न ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्