
लाष्ट रिमाइन्डर :
कम्पनी : युनाइटेड फाइनान्स
लाभांश : ५.२६% नगद लाभांश
बुक क्लोज : कात्तिक १३ गते, मंगलबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (सोमबार, कात्तिक १२ गते)
विशेष साधारण सभा : कात्तिक ३० गते
विवरण :
युनाइटेड फाइनान्सको ५.२६% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज कात्तिक १३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
५.२६% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
भारतको मुत्तूट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम भाउमा संस्थापक समूहको एफपीओ जारी गर्ने ।
सञ्चालक समिति बनाउन निमावलीका केही प्रावधान संशोधन गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्