
अक्सन नोटिस :
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : कात्तिक २७ गते
कित्ता : ११ हजार १२९.०१ कित्ता
भर्न पाइने अन्तिम मिति : मंसिर ४ गते
फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट ।
अन्य विवरण :
१०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने।
बैंकले गत साउनमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारण समूहको सेयर लिलामीमा ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्