Skip to content
LAXMI SUNRISE BANK

०.९८ अंकले बढ्यो बजार, कारोबार १७ करोड ८३ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार चौथौ  दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ०.९८ अंकले बढेर १२०८.५६  विन्दुमा आइपुगेको छ । कुल १७ करोड ८३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुले गरेको छ भने त्यसपछि क्रमश: केबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK