- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देवः विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.८५% ले वृद्धि भएर ३ करोड २९ लाख ७८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ३ करोड २३ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.४२% ले बढेर १५ करोड ३७ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा ५ करोड २४ लाख ९४ हजार रुपैयाँ भएको छ । गत वर्ष यो नाफा ५ करोड ८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।
यता बैंकको निक्षेप १५ अर्ब ८४ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ भने १४ अर्ब ३६ करोड ४० लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोषमा ५१ करोड ३८ लाख १५ हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा भने बढेर २.०९% भएको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ २१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्