Skip to content

१३.७० अंकले घट्यो बजार, कारोबार ५६ करोड ४७ लाख माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । शुक्रबारको तुलनामा बजार १३.७० अंकले घटेर १२०७.२८ विन्दुमा आइपुगेको छ । कुल ५६ करोड ४७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनयुबिएलपीओ र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्