
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लामो समयपछि काठमाडौँमा भूकम्प गएको छ । शनिबार बिहान करिव ७: ०७ जे काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प प्रविधि मापन केन्द्रका अनुसार दोलखा / सिन्धुपाल्चोकको बिचमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्