×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको २२.०६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ६ गते साधारण सभा

PRIME CA

नागरिक लगानी कोषको २२.०६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ६ गते साधारण सभा

अर्थ सरोकार

१३ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

लाष्ट रिमाइन्डर : 
कम्पनी : नागरिक लगानी कोष
लाभांश : २२.०६% बोनस
बुक क्लोज : मंसिर १६ गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, मंसिर १३ गते)
विशेष साधारण सभा : पुस ६ गते
विवरण :
नागरिक लगानी कोषको २२.०६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले पुस ६ गते साधारण सभा गर्नको लागि मंसिर १६ गतेदेखि बुक क्लोज  गर्दैछ । शुक्रबार र शनिबार सेयर बजार नखुल्ने भएकाले यो कम्पनीको आज नै सेयरधनी बनिसक्नु पर्नेछ । 
साधारण सभाका प्रस्ताव : 
२२.०६% बोनस र (कर तिर्न) १.१६%नगद लाभांश दिने,
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: