काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफबता १०% बोनस र १०% नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । संस्थाको चुक्ता पुँजी ७० करोड ३१ लाख ४०१ रुपैयाँ रहेको छ । उक्त बोनस वितरण गरिसकेपछि यस लघुवित्तको चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्