एजिएम नोटिस :
कम्पनी : दोर्दी खोला जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २७ गते
विवरण :
दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभा मंसिर २७ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
आइपीओ निष्कासन गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने।
नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अमृतभोग क्याटरर्स प्रा.लि, कालिकास्थान काठमाडौंमा बिहान १० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्